कराँतेका १४ जना खेलाडीलाई सम्मान

विकल्प न्यूज/बेनी असोज १० गते ।  नेपाल सितोरियो कराँते संघ म्याग्दीले शनिबार जिल्लाका १४ जना खेलाडीहरुलाई सम्मान गरेको छ । २०७४ फागुन २ देखि ७ गते सम्म पोखरामा भएको ब्ल्याक बेल्ट ग्रेडिङ कोर्समा सहभागि भई बेल्ट प्राप्त गर्न सफल कराँते खेलाडीहरुलाई सम्मान गरिएको हो । सितोरियो कराँते संघका कार्यबहाक अध्यक्ष तथा प्रशिक्षक विरेन्द्र श्रेष्ठ र … Continue reading कराँतेका १४ जना खेलाडीलाई सम्मान